खेलकुद
कैवापुरमा तेस्रो अमरपुर गोल्डकप–२०८३ आयोजना हुँदै, विजेताले एक लाख रुपैयाँ पाउने
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–४, अमरपुरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता तेस्रो अमरपुर गोल्डकप–२०८३ आयोजना हुने भएको छ। समानता युवा क्लबको आयोजनामा आगामी २०८३…

