ताजा अपडेट

टीकापुर–दुर्गौली कृषि सडक कालोपत्रेका लागि २ करोड बजेट माग

टीकापुर–दुर्गौली कृषि सडक कालोपत्रेका लागि २ करोड बजेट माग

News Summary

Summery by BTM Ai
  • कार्यालयले सडक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग बजेट माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना सिफारिससम्बन्धी पत्र पठाएको हो।
  • वडा कार्यालयका अनुसार बाक्लो बस्ती रहेको उक्त क्षेत्रमा सडक स्थानीयका लागि महत्वपूर्ण रहेकाले कालोपत्रे आवश्यक छ।
  • नगरपालिकाको आन्तरिक स्रोतबाट आयोजना सञ्चालन गर्न कठिनाइ रहेको भन्दै प्रदेश सरकारबाट आवश्यक बजेट उपलब्ध गराउन अनुरोध गरिएको छ।
  • टीकापुर नगरपालिका–१ विपतपुरदेखि जानकी गाउँपालिका–३ हुँदै दुर्गौली बजारसम्म जोड्ने करिब २ किलोमिटर लामो कृषि सडक कालोपत्रेका लागि २ करोड रुपैयाँ बजेट माग गरिएको छ।

टीकापुर । टीकापुर नगरपालिका–१ विपतपुरदेखि जानकी गाउँपालिका–३ हुँदै दुर्गौली बजारसम्म जोड्ने करिब २ किलोमिटर लामो कृषि सडक कालोपत्रेका लागि २ करोड रुपैयाँ बजेट माग गरिएको छ।

टीकापुर–दुर्गौली कृषि सडक कालोपत्रेका लागि २ करोड बजेट माग
टीकापुर–दुर्गौली कृषि सडक कालोपत्रेका लागि २ करोड बजेट माग
टीकापुर–दुर्गौली कृषि सडक कालोपत्रेका लागि २ करोड बजेट माग

टीकापुर नगरपालिका वडा नं. १ कार्यालयले सडक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग बजेट माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना सिफारिससम्बन्धी पत्र पठाएको हो। वडा कार्यालयका अनुसार बाक्लो बस्ती रहेको उक्त क्षेत्रमा सडक स्थानीयका लागि महत्वपूर्ण रहेकाले कालोपत्रे आवश्यक छ। नगरपालिकाको आन्तरिक स्रोतबाट आयोजना सञ्चालन गर्न कठिनाइ रहेको भन्दै प्रदेश सरकारबाट आवश्यक बजेट उपलब्ध गराउन अनुरोध गरिएको छ।

गौरी शंकर टोल विकास संस्थाका अध्यक्ष वीरबहादुर घर्ती मगरले सडक निर्माणका लागि माग गरेपछि वडा कार्यालयले आयोजना सिफारिस गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?