ताजा अपडेट

कोहलपुर थापा मेडिकल प्रकरणः भिडियो सार्वजनिक गरेको आरोपमा सञ्चालक शाही पक्राउ

कोहलपुर थापा मेडिकल प्रकरणः भिडियो सार्वजनिक गरेको आरोपमा सञ्चालक शाही पक्राउ
✨

News Summary

Summery by BTM Ai
  • इलाका प्रहरी कार्यालय कोहलपुरले विद्युतीय अपराधसम्बन्धी कसुरमा मंगलबार बिहान शाहीलाई नियन्त्रणमा लिएको हो।
  • कोहलपुरस्थित थापा मेडिकल घटनासँग सम्बन्धित भिडियो अनुमतिबिना खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा फेसबुक पेज ‘सहारा टिभी एचडी’ तथा ‘सहारा टिभी खबर’ का सञ्चालक…
  • शाहीविरुद्ध अनुसन्धान अघि बढाउन म्याद थपका लागि मंगलबार जिल्ला अदालत बाँकेमा पेश गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
  • अनुमतिबिना भिडियो खिचेर व्यक्तिगत गोपनीयता हनन गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लम्की । कोहलपुरस्थित थापा मेडिकल घटनासँग सम्बन्धित भिडियो अनुमतिबिना खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा फेसबुक पेज ‘सहारा टिभी एचडी’ तथा ‘सहारा टिभी खबर’ का सञ्चालक हिमान्सु शाही पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरले विद्युतीय अपराधसम्बन्धी कसुरमा मंगलबार बिहान शाहीलाई नियन्त्रणमा लिएको हो।
अनुमतिबिना भिडियो खिचेर व्यक्तिगत गोपनीयता हनन गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कोहलपुर थापा मेडिकल प्रकरणः भिडियो सार्वजनिक गरेको आरोपमा सञ्चालक शाही पक्राउ
कोहलपुर थापा मेडिकल प्रकरणः भिडियो सार्वजनिक गरेको आरोपमा सञ्चालक शाही पक्राउ
कोहलपुर थापा मेडिकल प्रकरणः भिडियो सार्वजनिक गरेको आरोपमा सञ्चालक शाही पक्राउ


शाहीविरुद्ध अनुसन्धान अघि बढाउन म्याद थपका लागि मंगलबार जिल्ला अदालत बाँकेमा पेश गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?