ताजा अपडेट

पाल्पाको तानसेनमा छायांकन गरिएको ‘तिम्रो यादमा दिलमा हुनेभयो’ गीत दर्शकमाझ

पाल्पाको तानसेनमा छायांकन गरिएको ‘तिम्रो यादमा दिलमा हुनेभयो’ गीत दर्शकमाझ

News Summary

Summery by BTM Ai
  • सन्तोष बस्यालको छायांकन तथा सुनिल रिजालको सम्पादन र कलर संयोजनले भिडियोलाई आकर्षक बनाएको छ।
  • प्रेम, विछोड र सम्झनाको भाव समेटिएको नयाँ नेपाली गीत ‘तिम्रो यादमा दिलमा हुनेभयो’ सार्वजनिक भएको छ।
  • साथीभाइ म्युजिक प्रा.लि.मा रेकर्ड गरिएको यस गीतको भिडियो सुमन थापाको निर्देशनमा तयार पारिएको हो।
  • म्युजिक भिडियोमा रबिन गोतामे, चन्द्रकला तामाङ, दिलमाया तामाङ र देव बिसीको अभिनय रहेको छ।

प्रेम, विछोड र सम्झनाको भाव समेटिएको नयाँ नेपाली गीत ‘तिम्रो यादमा दिलमा हुनेभयो’ सार्वजनिक भएको छ। गीतमा महादेव पाठक, रमेश गौतम, सनु गौतमनरेश रसाइलीको शब्द सिर्जना रहेको छ भने महादेव पाठकसरिता बुढाथोकीको स्वर सुन्न सकिन्छ।

गीतमा खुमन बिसीको लय र रामु बिरहीको एरेन्ज रहेको छ। साथीभाइ म्युजिक प्रा.लि.मा रेकर्ड गरिएको यस गीतको भिडियो सुमन थापाको निर्देशनमा तयार पारिएको हो।

पाल्पाको तानसेनमा छायांकन गरिएको ‘तिम्रो यादमा दिलमा हुनेभयो’ गीत दर्शकमाझ
पाल्पाको तानसेनमा छायांकन गरिएको ‘तिम्रो यादमा दिलमा हुनेभयो’ गीत दर्शकमाझ
पाल्पाको तानसेनमा छायांकन गरिएको ‘तिम्रो यादमा दिलमा हुनेभयो’ गीत दर्शकमाझ

म्युजिक भिडियोमा रबिन गोतामे, चन्द्रकला तामाङ, दिलमाया तामाङदेव बिसीको अभिनय रहेको छ। सन्तोष बस्यालको छायांकन तथा सुनिल रिजालको सम्पादन र कलर संयोजनले भिडियोलाई आकर्षक बनाएको छ। पाल्पाको ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण तानसेनमा छायांकन गरिएको यो गीतले दृश्य र संगीत दुवै पक्षबाट दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?