ताजा अपडेट

१२ वर्षीया जलजला महतारा चार दिनदेखि सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह

१२ वर्षीया जलजला महतारा चार दिनदेखि सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह

News Summary

Summery by BTM Ai
  • कोहलपुर नगरपालिका–२, गौरिडाँडा निवासी १२ वर्षीया जलजला महतारा मिति २०८३/०४/०४ गते बिहान घरबाट निस्किएपछि हालसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन।
  • सम्पर्क नम्बरहरू: बुबा (नन्द महतारा): ९८४९८८६५६९ मामा (टेकेन्द्र बुढा): ९७६१७७२४०१ सन्तोष बुढा (अनुराग): ९८६३३०१३४३
  • यदि कसैले जलजला महतारालाई कतै देख्नुभएको वा कुनै जानकारी पाउनुभएको छ भने, कृपया तत्काल परिवारलाई निम्न नम्बरहरूमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ।
  • परिवारले उहाँको खोजी कार्य जारी राखिरहेको जनाएको छ।

बाँके । कोहलपुर नगरपालिका–२, गौरिडाँडा निवासी १२ वर्षीया जलजला महतारा मिति २०८३/०४/०४ गते बिहान घरबाट निस्किएपछि हालसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन।

परिवारले उहाँको खोजी कार्य जारी राखिरहेको जनाएको छ। यदि कसैले जलजला महतारालाई कतै देख्नुभएको वा कुनै जानकारी पाउनुभएको छ भने, कृपया तत्काल परिवारलाई निम्न नम्बरहरूमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ।

१२ वर्षीया जलजला महतारा चार दिनदेखि सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
१२ वर्षीया जलजला महतारा चार दिनदेखि सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
१२ वर्षीया जलजला महतारा चार दिनदेखि सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह

सम्पर्क नम्बरहरू:
बुबा (नन्द महतारा): ९८४९८८६५६९
मामा (टेकेन्द्र बुढा): ९७६१७७२४०१
सन्तोष बुढा (अनुराग): ९८६३३०१३४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?