ताजा अपडेट

हराएकी युवतीको खोजीका लागि सूचना

हराएकी युवतीको खोजीका लागि सूचना

News Summary

Summery by BTM Ai
  • परिवारका अनुसार उनी आज दिउँसो करिब ४ बजेदेखि ४:३० बजेको समयमा ब्यबस्थित नगरस्थित सेरपा सेन्टरबाट सम्पर्कविहीन भएकी हुन्।
  • उनी हालसम्म परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।
  • सुनिता बिकलाई देख्नुहुने वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुहुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
  • कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ निवासी सुनिता बिक हराएकी छन्।

लम्की । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ निवासी सुनिता बिक हराएकी छन्। परिवारका अनुसार उनी आज दिउँसो करिब ४ बजेदेखि ४:३० बजेको समयमा ब्यबस्थित नगरस्थित सेरपा सेन्टरबाट सम्पर्कविहीन भएकी हुन्।

उनी हालसम्म परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।
सुनिता बिकलाई देख्नुहुने वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुहुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
📞 सम्पर्क: ९७६३३०२४५३

हराएकी युवतीको खोजीका लागि सूचना
हराएकी युवतीको खोजीका लागि सूचना
हराएकी युवतीको खोजीका लागि सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?