ताजा अपडेट

वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक

वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक

News Summary

Summery by BTM Ai
  • मिडियाका अनुसार, अजयको यो पारिश्रमिकमा प्रोमो सुट, सोशल मिडिया पोष्ट, रियालिटी शोमा उपस्थिती लगायतका शर्त पनि उल्लेख गरिएको छ ।
  • वेव सिरिजमा पहिलो पटक काम गर्न लागेको अजयले पारिश्रमिक पनि महंगो लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
  • यो वेव सिरिजका लागि अजयले १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
  • बलिउड नायक अजय देवगण डिजिटल डेब्यूको तयारीमा छन् ।

बलिउड नायक अजय देवगण डिजिटल डेब्यूको तयारीमा छन् । उनी, ‘रुद्र’ नामक वेव सिरिजमा काम गर्ने तयारीमा छन् । यो वेव सिरिजको जुलाई महिनाबाट छायांकन सुरु हुँदैछ ।

वेव सिरिजमा पहिलो पटक काम गर्न लागेको अजयले पारिश्रमिक पनि महंगो लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो वेव सिरिजका लागि अजयले १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक
वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक
वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक

मिडियाका अनुसार, अजयको यो पारिश्रमिकमा प्रोमो सुट, सोशल मिडिया पोष्ट, रियालिटी शोमा उपस्थिती लगायतका शर्त पनि उल्लेख गरिएको छ । यो सिरिजमा साउथकी नायिका राशी खन्नाले पनि काम गर्दैछिन् ।

यो सिरिज ब्रिटिश साइक्लोजिकल क्राइम ड्रामा ‘लूधर’को आधिकारिक रिमेक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?