ताजा अपडेट

भारतको सिमलाबाट ८ वर्षदेखि सम्पर्कविहीन सुकबहादुर गुरुङको खोजीका लागि परिवारको अपिल

भारतको सिमलाबाट ८ वर्षदेखि सम्पर्कविहीन सुकबहादुर गुरुङको खोजीका लागि परिवारको अपिल

News Summary

Summery by BTM Ai
  • गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–३ निवासी ६७ वर्षीय सुकबहादुर गुरुङ भारतको हिमाचलमा रोजगारीका लागि गएको अवस्थामा विगत ८ वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेको जनाइएको छ।
  • परिवारका अनुसार रोजगारीका सिलसिलामा भारत पुगेपछि केही समयसम्म सम्पर्कमा रहनुभएका गुरुङसँग पछिल्लो ८ वर्षदेखि कुनै पनि सम्पर्क हुन नसकेको हो।
  • उहाँको अवस्था तथा बसोबासबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ।
  • परिवारले स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायसँग सुकबहादुर गुरुङको खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ।

गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–३ निवासी ६७ वर्षीय सुकबहादुर गुरुङ भारतको हिमाचलमा रोजगारीका लागि गएको अवस्थामा विगत ८ वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेको जनाइएको छ।

परिवारका अनुसार रोजगारीका सिलसिलामा भारत पुगेपछि केही समयसम्म सम्पर्कमा रहनुभएका गुरुङसँग पछिल्लो ८ वर्षदेखि कुनै पनि सम्पर्क हुन नसकेको हो। उहाँको अवस्था तथा बसोबासबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ।

भारतको सिमलाबाट ८ वर्षदेखि सम्पर्कविहीन सुकबहादुर गुरुङको खोजीका लागि परिवारको अपिल
भारतको सिमलाबाट ८ वर्षदेखि सम्पर्कविहीन सुकबहादुर गुरुङको खोजीका लागि परिवारको अपिल
भारतको सिमलाबाट ८ वर्षदेखि सम्पर्कविहीन सुकबहादुर गुरुङको खोजीका लागि परिवारको अपिल

परिवारले स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायसँग सुकबहादुर गुरुङको खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ। उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा वा कतै देख्नुभएको भए माइला भाइको मोबाइल नम्बर ९८४५११०११३ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Be the first to share your thoughts!

We appreciate respectful, insightful perspectives from our readers.

Leave a Reply

Guidelines: Keep your comment respectful, relevant, and constructive. All fields marked with * are required.

छुटाउनुभयो कि ?